वि.सं:
नेपाल संवत: ११४५ पोहेलागा पञ्चमी - २०
सूचना नं.१५/२०८१-८२ । प्रदेश लोक सेवा आयोगको बढुवा सूचना नं. १८२ बमोजिम प्रदेश वन सेवा, सातौं तहको रिक्त पदमा कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि बढुवा समितिको मिति २०८१/०९/०९ को निर्णयानुसारको बढुवाको लागि सिफारिस सम्बन्धी सूचना।