logo/WhatsApp Image 2025-04-17 at 11.28.18AM_yckct3i.jpeg

महत्त्वपूर्ण सूचना

logo/WhatsApp Image 2025-04-17 at 11.28.18AM_yckct3i.jpeg

वि.सं:

नेपाल संवत: ११४५ गुलागा त्रयोदशी - २८

अन्तरस्थानीय तह सरुवा(चौथो, पाचौँ, छैटौँ तह)- मिति 2082/05/02 को (प्रदेश सचिवस्तर) निर्णयानुसार सरुवा भएका कर्मचारीहरुको विवरण

अन्तरस्थानीय तह सरुवा(चौथो, पाचौँ, छैटौँ तह)- मिति 2082/05/02 को (प्रदेश सचिवस्तर) निर्णयानुसार सरुवा भएका कर्मचारीहरुको विवरण

यस कार्यालयको मिति 2082/05/02 गतेको (प्रदेश सचिवस्तरीय) निर्णयानुसार स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, 2080 को दफा 24 बमोजिम सरुवा भएका सहायकस्तर चौथो, पाचौं र अधिकृतस्तर छैठौं तहका कर्मचारीहरुको विवरण। सरुवा पत्र दुवै स्थानीय तहमा पठाइने हुँदा सम्बन्धित स्थानीय तहमा सम्पर्क गर्नुहुन जानकारी समेत गराइन्छ।