सूचना- अन्तर स्थानीय तह सरुवा सम्बन्धमा।

स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २४ बमोजिम हुने अन्तर स्थानीय तह सरुवाको आवेदन लिने कार्य हाल स्थगित गरिएको बेहोरा सबैको जानकारीको लागि अनुरोध छ।