वि.सं:
नेपाल संवत: ११४६ वछलाथ्व दशमी - १०
अन्तरस्थानीय तह सरुवा- हाल कार्यरत स्थानीय तहको कार्यपालिकाबाट उक्त स्थानीय तहमा राखिराख्न उपयुक्त नभएको भनी सिफारिस भई आएकोले स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २४ को उपदफा (४) बमोजिम मिति २०८३/०१/०९ गतेको निर्णयानुसार (प्रमुख सचिवस्तरीय) सरुवा भएका कर्मचारीहरुको विवरण। (मिति २०८३-०१-०८ गतेसम्म प्राप्त निवेदनका आधारमा)