सरुवा सूचना- (२४(४) बमोजिम, अधिकृतस्तर सातौँ,आठौँ) हाल कार्यरत स्थानीय तहको कार्यपालिकाबाट उक्त स्थानीय तहमा राखिराख्‍न उपयुक्त नभएको भनी सिफारिस भई तथा स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २४ को उपदफा (४) बमोजिम यस कार्यालयको मिति २०८२/०९/३० गतेको निर्णयअनुसार (प्रमुख सचिवस्तरीय) सरुवा गरिएका कर्मचारीहरूको विवरण (अधिकृतस्तर सातौँ र आठौँ तह)।

हाल कार्यरत स्थानीय तहको कार्यपालिकाबाट  उक्त  स्थानीय तहमा राखिराख्‍न उपयुक्त नभएको भनी सिफारिस भई तथा स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २४ को उपदफा (४) बमोजिम यस कार्यालयको मिति २०८२/०९/३० गतेको निर्णयअनुसार (प्रमुख सचिवस्तरीय) सरुवा गरिएका कर्मचारीहरूको विवरण (अधिकृतस्तर सातौँ र आठौँ तह)।