वि.सं:
नेपाल संवत: ११४५ गुलागा त्रयोदशी - २८
स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, 2080 को दफा 24 बमोजिम यस कार्यालयको मिति 2082/05/04 को (प्रमुख सचिवस्तर) निर्णयानुसार सरुवा भएका कर्मचारीहरुको(सातौँ, आठौँ तह) विवरण।सरुवा भएका कर्मचारीको सरुवा पत्र सम्बन्धित स्थानीय तहमा पठाइने हुँदा सम्बन्धित स्थानीय तहमा नै सम्पर्क गर्न समेत जानकारी गराइन्छ।