वि.सं:
नेपाल संवत: ११४६ वछलाथ्व पञ्चमी - ५
अन्तरस्थानीय तह सरुवा (सातौँ, आठौँ तह)- स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २४ बमोजिम मिति २०८३।०१।०४ को निर्णयानुसार (प्रमुख सचिवस्तर) सरुवा भएका कर्मचारीहरुको विवरण। (मिति २०८३-०१-०४ गते दिनको १२.०० बजेसम्म प्राप्त निवेदनका आधारमा)