वि.सं:
नेपाल संवत: ११४६ वछलाथ्व त्रयोदशी - १३
प्रदेश लोक सेवा आयोगको देहायको बढुवा सूचना नं: ४२, प्रकाशित मितिः २०८२/०५/१० सेवा, समूह, उपसमूहको रिक्त पदहरुमा बढुवा समितिको मिति २०८२/०५/०९ को निर्णयानुसार देहाय बमोजिमको योग्यताक्रमका उम्मेदवारलाई जेष्ठता र कार्यसम्पादन मूल्याकंनद्वारा हुने बढुवाको लागि तपसिलको स्थानीय तहमा सिफारिस गर्ने निर्णय भएकोले स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा ३९ को प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ।