सरकारी एकीकृत वेबसाईट व्यवस्थापन प्रणाली (GIWMS) सम्बन्धी क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
यस कार्यालयको आयोजनामा मिति २०८२।१२।१९ र २० गते स्वास्थ्य मन्त्रालय मातहतको निकायका कर्मचारीहरुलाई सरकारी एकीकृत वेबसाईट व्यवस्थापन प्रणाली (GIWMS) सम्बन्धी क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।