सरुवा सूचना-(२४(१) बमोजिम, सहायकस्तर चौथो, पाँचौं तह)- स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २४(१) बमोजिम यस कार्यालयको मिति २०८२/०९/३० गतेको निर्णयानुसार (प्रदेश सचिवस्तरीय) सरुवा गरिएका कर्मचारीहरुको विवरण (सहायकस्तर चौथो, पाँचौं तह)।
स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २४(१) बमोजिम यस कार्यालयको मिति २०८२/०९/३० गतेको निर्णयानुसार (प्रदेश सचिवस्तरीय) सरुवा गरिएका कर्मचारीहरुको विवरण (सहायकस्तर चौथो, पाँचौं तह)।