वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा चतुर्दशी - २९
हाल कार्यरत स्थानीय तहको कार्यपालिकाबाट उक्त स्थानीय तहमा राखिराख्न उपयुक्त नभएको भनी सिफारिस भई तथा स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० को दफा २४ को उपदफा (४) बमोजिम यस कार्यालयको मिति २०८२/१०/०२ गतेको निर्णयानुसार (प्रमुख सचिवस्तरीय) सरुवा गरिएका कर्मचारीहरुको विवरण (सहायकस्तर चौथो, पाँचौं र अधिकृतस्तर छैठौँ तह)।