प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
कोशी प्रदेश, विराटनगर

मिति २०८१ श्रावण ३२ गतेको निर्णयानुसार कोशी प्रदेशको स्थानीय तह अन्तर्गत कार्यरत सहायकस्तर चौथो तहका कर्मचारीहरुको सरुवा सूची ।

०३ भाद्र २०८१, मङ्गलवार

मिति २०८१ श्रावण ३२ गतेको निर्णयानुसार कोशी प्रदेशको स्थानीय तह अन्तर्गत कार्यरत सहायकस्तर चौथो तहका कर्मचारीहरुको सरुवा सूची । सरुवा भएका कर्मचारीहरुको सरुवा पत्र सम्बन्धित स्थानीय तहमा ईमेल मार्फत पठाइनेछ।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.