प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
कोशी प्रदेश, विराटनगर

मिति २०८१ श्रावण २७ गतेको निर्णयानुसार कोशी प्रदेशको स्थानीय तह अन्तर्गत कार्यरत सहायक चौथो तहका कर्मचारीहरुको सरुवा सूची।

२७ श्रावण २०८१, सोमवार

मिति २०८१ श्रावण २७ गतेको निर्णयानुसार कोशी प्रदेशको स्थानीय तह अन्तर्गत कार्यरत सहायक चौथो तहका कर्मचारीहरुको देहाय बमोजिम सरुवा भएको छ । सरुवा भएका कर्मचारीहरुको सरुवा पत्र सम्बन्धित स्थानीय तहमा ईमेल मार्फत पठाईने छ।

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.