प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
कोशी प्रदेश, विराटनगर

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ देखि डिसेम्बर १०)

०९ मंसिर २०८१

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान 

(नोभेम्बर २५  देखि  डिसेम्बर १०)

----------------------------------------

राष्ट्रिय नाराः 

हामी सबैको प्रतिबद्धता; लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता

 

अन्तर्राष्ट्रिय नाराः 

Towards 30 Years of the Beijing Declaration and Platform for Action: UNiTE to END VIOLENCE AGAINST WOMEN

 

टोल फ्री नम्बरहरुः

लैङ्गिक हिंसा निवारण हेल्पलाइनः ११४५, राष्ट्रिय महिला आयोग।

बाल हेल्पलाइन नं. १०९८

बालबालिका खोजतलास केन्द्रः १०४

नेपाल प्रहरीः १००

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.